sagar news
Tuesday, August 11, 2015
अफगानिस्तानमा ६.२ म्याग्निच्युडको भूकम्प
काबुल, श्रावण २५ - सोमबार अफगानिस्तानमा ६.२ म्याग्निच्युडको भूकम्प गएको छ । दिउसो ३.३० मा गएको भूकम्पको केन्द्र अ
फगानिस्तानको फैजावादभन्दा ८८ किलोमिटर टाढा रहेको बताइएको छ ।
भूकम्पको धक्का भारतका दिल्ली, कश्मिर र पञ्जाब तथा पाकिस्तानमा पनि महसुस गरिएको बताइएको । यसबाट भएको मानवीय क्षतिका बारे यकिन समाचार आइसकेको छैन ।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment