Tuesday, August 11, 2015

अफगानिस्तानमा ६.२ म्याग्निच्युडको भूकम्प

afgan-quakeकाबुल, श्रावण २५ - सोमबार अफगानिस्तानमा ६.२ म्याग्निच्युडको भूकम्प गएको छ । दिउसो ३.३० मा गएको भूकम्पको केन्द्र अ
फगानिस्तानको फैजावादभन्दा ८८ किलोमिटर टाढा रहेको बताइएको छ ।
भूकम्पको धक्का भारतका दिल्ली, कश्मिर र पञ्जाब तथा पाकिस्तानमा पनि महसुस गरिएको बताइएको । यसबाट भएको मानवीय क्षतिका बारे यकिन समाचार आइसकेको छैन ।

No comments:

Post a Comment